बडादसैँको टीका

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका वरघर गहनु डगौरा बडादसैँको टीका लगाई दिँदै । गाउँका मान्यजनका रुपमा रहेका वरघरीयाको हातबाट थारु समुदायले टीका थापेर आशिर्वाद लिने चलन छ । तस्बिर ःराजेन्द्रप्रसाद पनेरुर रासस
प्रतिक्रिया
Facebook Comment