राप्रपा अध्यक्ष लिङ्देनले बुवाको हातबाट विजयादशमीको टीका ग्रहण

डिसी नेपाल
२६ असोज २०८१ १३:२८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुवाको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन्।

राप्रपा अध्यक्ष लिङ्देनले बिर्तामोड नगरपालिका ६ मा रहेको बुवा मानप्रसाद लिङ्देनको निवासमा टीका ग्रहण गरेका हुन्।

दसैँ मान्न केही दिनदेखि लिङ्देन उनको गृहजिल्ला झापामा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *