राष्ट्रपति पौडेलले धर्मपत्नी र आफन्तजनलाई टिका लगाइ दिए

डिसी नेपाल
२६ असोज २०८१ १३:४२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शितल निवासमा टीकाको शुभसाइतमा प्रथम मिहला एवं धर्मपत्नीलाई विजया दशमीको टीकाप्रसाद लगाइदिएका छन्।

यसका साथै राष्ट्रपति पौडेलले आफन्तजनलाई पनि विजया दशमीको टीकाप्रसाद लगाइदिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *