कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आमा हातबाट टीका ग्रहण

डिसी नेपाल
२६ असोज २०८१ १३:४६

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की शनिबार ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टिका ग्रहण गरेका छन्।

शनिबार झापा गौरादह–३ स्थित निवासमा बडादसैँको शुभसाइतमा टीकाग्रहण गरेका हुन्। ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *