मेची–महाकाली राष्ट्रिय उद्वार यात्रा सुरु

डिसी नेपाल
२८ असोज २०८१ १०:५५

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अन्तर्गत सोमबार झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलमा र्‍याली निकालिएको छ ।

‘यो पटक चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ सहयोगापेक्षी सडक आश्रित मावनहरुको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा काँकरभिट्टाबाट सुरु गरिएको हो ।
तस्बिरः सन्तोष शर्मा ररासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *