बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै {तस्बिर}

डिसी नेपाल
२ कार्तिक २०८१ १३:३३

काठमाडौं। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै महिला स्वयंसेविका । नेपाल सरकारले देशभर आज र भोलि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *