गुडिरहेको महानगर यातायातको बसमा आगलागी (तस्बिरसहित)

डिसी नेपाल
३ कार्तिक २०८१ १७:०४

काठमाडौं। ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगजनी भएको छ।

महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी भएको हो। आगलागीको कारण बारे खुल्न सकेको छैन। बसमा आगलागी हुन थालेपछि यात्रु झरेर ज्यान जोगाएका थिए।

तस्बिर सौजन्य सिनाया बिडारी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *