भट्टीमा पोलेको माटाको दियो निकालिँदै

डिसी नेपाल
४ कार्तिक २०८१ ९:२२

काठमाडौं। तिहार र छठ पर्व नजिकिँदै गर्दा सुनसरीको इनरुवा नगरपालिका–२ स्थित भट्टीमा पोलेको माटाको दियो लिकालिँदै छ ।

तिहार र छठ पर्वमा माटाको दिगो लगायत माटोबाट निर्मित सामग्रीहरु धेरै बिक्री हुने कुमाले बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *