सुपरओभरमा पुग्यो नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल

काठमाडौँ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको छ ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको हो ।
प्रतिक्रिया
Facebook Comment