भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

डिसी नेपाल
४ कार्तिक २०८१ १९:५१

काठमाडौं। नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए ।

आइतबार बसेको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *