नेप्से परिसूचक २० अंकले घट्यो

डिसी नेपाल
७ कार्तिक २०८१ १५:२१

काठमाडौं। बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *