नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३ मा ताजकिस्तानसँग र १६ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुने जानकारी दिएको हो।
दुवै खेल ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने एन्फाले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment