बंगलादेशले गर्यो दोस्रो गोल

काठमाडौं। बंगलादेशले नेपालविरुद्ध दोस्रो गोल गरेको छ। बंगलादेशले ८० औँ मिनेटमा दोस्रो गोल गर्दै २–१ को अग्रता लिएको छ।
खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्।
प्रतिक्रिया
Facebook Comment