एटलान्टासँग इन्टर मियामी पराजित

काठमाडौं। इन्टर मियामी एमएलएसको प्लेअफमा एटलान्टासँग पराजित भएको छ। आइतबार सम्पन्न खेलमा एटलान्टाले इन्टर मियामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
बेस्ट अफ थ्रीमा खेलिने प्लेअफको दोस्रो खेलमा इन्टर मियामी पराजित भएको हो। यसअघि पहिलो खेलमा इन्टर मियामी २-१ ले विजयी भएका हुन्। दुई खेलमा समग्रमा २-२ को बराबरी भएको छ।
अब तेस्रो तथा अन्तिम खेल नोभेम्बर १० मा हुने छ।
प्रतिक्रिया
Facebook Comment