दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

डिसी नेपाल
२० कार्तिक २०८१ १८:४३

काठमाडौं। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।

न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *