उपनिर्वाचनमा सेना परिचाल गर्न राष्ट्रपति पौडेलको स्वीकृती

डिसी नेपाल
९ मंसिर २०८१ १६:१५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृती दिएका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृती प्रदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *