प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्विकृत
काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
सभमुख देबराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएका थिए।
अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको छन्।
गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।
प्रतिक्रिया
Facebook Comment