अनलाइनमार्फत ५५ करोड सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ

डिसी नेपाल
१२ मंसिर २०८१ १२:४६

काठमाडौं । प्रहरीले अनलाइन् मार्फत ५५ करोड सट्टेबाजी गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो ।

उनलाई कार्यालय ल्याउने काम भैरहेकाले केही बेरमा जानकारी दिने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *