विराटनगरलाई पहिलो सफलता, लोकेश पाँच बलमै आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पहिलो सफलता मिलेको छ।
विराटनगरका ओपनर लोकेश बमलाई ५ रनमै आउट गरेका छन्। उनलाई खेलको दोस्रो ओभरको पहिलो बलमा जनकपुरका ललित राजवंशीले आउट गरेका हुन्।
६ बल खेलेका लोकेश एक चौकाको मद्दतमा पाँच रन जोडेर आउट भएका छन्।
प्रतिक्रिया
Facebook Comment