विराटनगर किंग्सका निकोलस ९ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको तेस्रो विकेट झरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा निकोलस किर्तन ९ रनमा आउट भएका छन्। उनी जनकपुर बोल्ट्सका हर्ष ठाकेरको बलमा आउट भएका हुन्।
यसअघि लोकेश बम ५ र अकिब इलियास १५ रनमा आउट भइसकेका छन्।
प्रतिक्रिया
Facebook Comment