रौतहटको ईशनाथ-७ मा कांग्रेस उम्मेदवारको जित
काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका-७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतका साथ विजयी भएङ्का छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे। एकीकृत समाजवादीका शेख सदरे आलमले ४५२ र जनमत पार्टीका शेख जमिरुल हकले १३५ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रका शेख अमिरुलले २४ मत मात्र ल्याउन सके।
प्रतिक्रिया
Facebook Comment