गोरखा नगरपालिका–५, मा माओवादी केन्द्रका रानामगर निर्वाचित

गोरखा । गोरखा नगरपालिका–५, मा आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर निर्वाचित भएका छन् । उनले ४८६ मत प्राप्त गर्दै निर्वाचित भएको हुन्। रानामगरका प्रतिस्पर्धी नेपाली काग्रेसका भाइकाजी आलेले ४०२ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया
Facebook Comment