बैतडीबाट दुई विदेशी नागरिक पक्राउ
बैतडी । गैरकानुनी रुपमा नेपाल बस्दै आएका दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जर्मनी नागरिक फ्लेक केलर र फ्लेक छन्। उनीहरूलाई जिल्लाको दोगडाकेदार गाउँपालिकाबाट नियन्त्रणमा लिइएको बैतडी प्रहरीले जनाएको छ।
कोरोना सुरु आएका उनीहरू गैरकानुनी रूपमा बस्दै आएको र पक्राउपछि अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया
Facebook Comment