उपल्लो डोल्पाको ‘तिन्जेगाउँ’

डिसी नेपाल
१ पुष २०८१ ९:३४

डोल्पा। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका ५ स्थित छ तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ ।

यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ‘बिओपी’ राख्न पहल भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *