रवि लामिछानेमा अदालतबाट न्याय पाउने विश्वास छ : कमल थापा

डिसी नेपाल
३ पुष २०८१ १६:५६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रवि छामिछाने अदालतबाट न्याय पाउनेमा आसावादी रहेको बताएका छन्। आज आफूले लामिछानेलाई भेटेको र उनमा न्याय पाउने आसा रहेको थापाको भनाइ छ।

‘एक सम्मेलनमा भागलिन पोखरा आएको बेला अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहनुभएका रास्वपाका अध्यक्ष रवि लामिछानेसँग आज भेटेँ। उहाँ शारीरिक र मानसिक रुपमा स्वस्थ तथा उच्च मनोबलका साथ रहेको पाएँ। भेटमा उहाँले आफू निर्दोष रहेको र अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभयो,’ थापा भन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *