पर्यटकीय गाउँ सिक्लेस

कास्की। कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउने गर्दछ ।
समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढेको छ ।
प्रतिक्रिया
Facebook Comment