कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)

काठामाडौं । नेपाल प्रिमियम लिगको जारी फाइनल खेलमा दर्शकको अपार भीड देखिएको छ।
जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रमेश लेखकसम्म पुगेका छन्।
प्रतिक्रिया
Facebook Comment