एनपीएल : मिलन्था प्लयेर अफ द म्याच

काठमाडौं । जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जितेका छन्।
टोलीलाई जिताउन नायक बनेका मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रनको योगदान दिएका थिए। उनले ९ चौका र ४ छक्काको मद्दतमा उक्त रनको योगफल जोडेका थिए।
प्लेयर अफ द म्याच हुँदै उनले ५० हजार रुपैयाँ पाएका छन्। सुपर फोरका लागि उनले २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जितेका छन्।
प्रतिक्रिया
Facebook Comment