जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो।
लाहिरु मिलान्थाको ८७ रनको उत्कृषट प्रदर्शनमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा भेट्यो।
जनकपुरको जितपछि समर्थक त्रिवि क्रिकेट मैदानमा उत्सव मनाइरहेका छन्।
प्रतिक्रिया
Facebook Comment