सुनको मूल्य फेरि बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार प्रतितोला १ लाख ४९ हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment