जाजरकोटमा भूकम्पको धक्का
काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
नायकवाडालाई केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गत वर्ष पनि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो ।
प्रतिक्रिया
Facebook Comment