कम्युनिष्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि ७८ वर्षीय किरण बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।
किरण बिहीबार माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भए पश्चत अस्वस्थ भएका थिए।
प्रतिक्रिया
Facebook Comment