साइपाल हिमालको मनमोहक दृश्य (तस्बिर)

डिसी नेपाल
१५ पुष २०८१ ९:४२

बझाङ। बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित छ साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिड्नुपर्छ ।

साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ। यो गुराँस हिमालमा पर्ने अपी हिमाल पछि दोस्रो अग्लो हिमाल हो।

तस्बिर- भूमिराज पिठातोली र रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *