फोहरबाट मोहर

डिसी नेपाल
१६ पुष २०८१ १३:३३

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–८ स्थित स्रोत पुनः प्राप्ति केन्द्र (डम्पिङ साइट)मा कुहिने फोहरबाट कम्पोट मल तयार पारिँदै आएको छ।

कुहिने फोहरलाई कम्पोस्ट पिठमा ४५ दिन राखेपछि कम्पोस्ट मल तयार हुने तरल र ठोस स्रोत व्यवस्थापन सल्लाहकार केदार पोखरेलले जानकारी दिए। यो मल कृषिका लागि निकै उपयुक्त हुन्छ। तस्बिरः नवीन गड्तौला/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *