तनहुँमा १३ वर्षीया बालिका बलात्कृत

डिसी नेपाल
१७ पुष २०८१ १४:४९

काठमाडौ । तनहुँमा १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे छन्।

निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *