अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा ट्रम्पले लिए शपथ

डिसी नेपाल
७ माघ २०८१ २३:३५

काठमाडौं। अमेरिकी नवनियुक्त राष्ट्रपति डानाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन्।

सोमबार भएको शपथ समारोहमा उनले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा शपथ लिएका हुन्।

ट्रम्पलाई वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले शपथ दिलाएका हुन्।

शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरुसहित सर्वसाधारण सहभागीता थियो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *