आहार खोज्दै चखेवाका बथान

नेपालगञ्ज उपमहानगपालिका वडा नं.२१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् ।

प्रतिक्रिया
Facebook Comment