महिला त्रिकोणात्मक टी- २० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

डिसी नेपाल
२० माघ २०८१ ७:४८

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० अन्तराष्ट्रिय शृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।

खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।

शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *