सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो

डिसी नेपाल
२० माघ २०८१ १०:५४

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ। यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *