प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दैछन्।
उनले विकास निर्माण तथा आयोजनाहरूका बारेमा कुराकानी गर्न सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।
प्रतिक्रिया
Facebook Comment