सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश वितरण गर्दै
![सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश वितरण गर्दै](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Sanima-General-Insurance-Ltd.png)
काठमाडाैं। सानिमा जीआइसी इन्स्योरेन्स लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ।
प्रतिक्रिया
Facebook Comment