पुर्वाधार समितिको बैठकमा जलस्रोत विधेयकका बारेमा छलफल हुने

काठमाडौं। संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।
प्रतिक्रिया
Facebook Comment