पूर्वराजा ज्ञानेन्द्र पोखरामा

डिसी नेपाल
२७ माघ २०८१ १८:२०

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन्। आइतबार पोखरा पुगेका पूर्वाराजालाई प्रा. डा. जगमान गुरुङ र राप्रपाका नेता कार्यकर्ताले पूरानो विमानस्थलमा स्वागत गरेका थिए।

उनको स्वागतका लागि प्रा.डा. गुरुङको संयोजकत्वमा ११११ सदस्यीय समिति गठन गरिएको थियो। उनी रुपाकोट रिसोर्टमा बस्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *