राष्ट्रिय सभाको बैठक बस्दैः मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेस गरिँदै
![राष्ट्रिय सभाको बैठक बस्दैः मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेस गरिँदै](https://www.dcnepal.com/wp-content/uploads/2023/01/National-assembly-rastriya-sava-1230.jpg)
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५बजे बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि ‘मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
प्रतिक्रिया
Facebook Comment