हिमपात नहुँदा सुख्खा देखिए जोमसोम र आसपासका क्षेत्र

डिसी नेपाल
२८ माघ २०८१ ९:५३

मुस्ताङ। जोमसोम र आसपासका क्षेत्रमा यस वर्ष हिमपात नहुँदा यहाँ सुख्खा भएको छ ।

हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरु हिउँ खेल्न नपाउँदा निराश भएका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्रहरू उजाड र सुख्खा भएका छन्। ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *