प्रधानमन्त्री ओली अस्वस्थ

डिसी नेपाल
२८ माघ २०८१ ११:४२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अवस्थ भएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसमा सहभागी भएनन्।

अख्तियार स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओली सहभागी हुने पूर्व निर्धारित कार्यक्रम थियो। तर ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिइएको थियो।

प्रधानमन्त्रीको सचितवालयले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *