मन्त्रिपरिषद बैठक जारी

डिसी नेपाल
६ फागुन २०८१ २०:५५

काठमाडौं। मन्त्रिपरिषद बैठक जारी रहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहेको हो।

यो बैठक नियमित भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *