रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र साडियो मानेले एक के गोल गरेका थिए ।
यो गोलपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । अल नासरको २२ खेलमा ४७ अंक रहेको छ । त्यस्तै अल वेहडाको २२ खेलमा १३ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment