एमालेद्वारा सचिवालय बैठक आह्वान

डिसी नेपाल
१४ फागुन २०८१ १३:१५

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

फागुन १८ गते दिउँसो २ बजे सचिवालय बैठक तय भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए।

सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ। राजनीतिक परिस्थिति, पार्टी गतिविधिलगायत सम्भावित एजेन्डा रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *