एमाले नेता केशब बडाललाई पत्नी शोक

काठमाडौं । नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ। बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो।
बडालको निधनप्रति एमाले नेताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्।
प्रतिक्रिया
Facebook Comment